Posts

वीर पुर्खा

Image
वीर पुर्खा  

होला र हो यसै माया जाल लौ...

 

कक्षा ११ को किताब डाउनलोड गर्नुहोस्

कक्षा ११ को किताब डाउनलोड गर्नुहोस्  क्लिक

कक्षा ११ को अनिवार्य नेपालीको पाठ्यपुस्तक

Image
 कक्षा 11

पाठ योजना

Image
पाठ योजना ४ क.     उद्देश्य यस पाठको शिक्षणपछि विद्यार्थीहरू निम्न कार्यमा सक्षम हुनेछन् :- क)     चिठी विधाको परिचय दिन , ख)    शुद्ध र स्पष्टसँग वाचन गर्न , ग)      मौन वाचन सहित बोध गर्न । ख.    सिकाइ सामग्रीहरू घरायसी चिठीका नमुनाहरू ,बोध प्रश्नहरू गोजीतालिका ,फलाटिन बोर्ड ग.सिकाइ सहजीकरण क्रियाकलाप १. Anticipation (उत्सुकता जगाउने तह) Ø   सर्वप्रथम विद्यार्थीलाई चिठी आएन चिठीआएन................... भन्ने गीत गाएर ध्यानकेन्द्रित  गराउने । Ø   चिठीको खाम देखाएर  चिठीको बारेमा  के थाहा छ छलफल ,प्रश्नोत्तर गरी चिठीको परिचय दिने।               2. Building knowledge ( ज्ञान निर्माणको तह ) Ø   चिठीका नमुना देखाउदै लेखनपाटीमा चिठीका विभिन्न भागमा लेखिने कुरा उल्लेख गर्दै चिठीका अङ्गहरू तथा  मिति, स्थान , अभिवादन ,सम्बोधन, पेटबोली ,समापन आदि देखाउने। Ø   चिठी आफ्नत, इष्टमित्र , विभिन्न संस्था , विद्यालय ,कार्यलयका बीचमा गरिने आदान प्रदानको लिखित माध्यम चिठी हो । यस्ता चिठी घरायसी, व्यापारिक र कार्यलयीय गरी तीन किसिमका चिठीको बारेमा स्पष्ट बुझाउने। Ø   विद्यार्थीलाईअब बहिनीलाई चिठी कस्तो चि